१२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026

कोरोनाले सिर्जना गरेको चुनौती सामना गर्न सरकार प्रयासरत

काठमाण्डौ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड( १९ का कारण समस्यामा परेको देशको अर्थतन्त्रलाई गति दिन लगानी अभिवृद्धि गर्दै उत्पादन बढाउने र रोजगारी सिर्जनामा सरकार प्रतिवद्ध भएर लागिपरेको बताउनुभएको छ। नेपाल आर्थिक पत्रकार समाज ९सेजन०को २३ औँ वार्षिकोत्सव तथा २२ औँ वार्षिक साधारणसभामा आयोजित कार्यक्रममा उहाँले सरकार मात्रैले कोभिडले सिर्जना गरेको चुनौतीलाई सामना गर्न नसक्ने भएकाले…