१४ भदौ २०८३, आइतबार | Mon Aug 31 2026

समाजवादी मोर्चा सुस्त, बैठकसमेत बस्न सकेन

काठमाडौं ।सडक, सदन र सरकार तीनै तहबाट आफ्ना मुद्दा स्थापित र कार्यान्वयन गर्ने रणनीतिसहित संसद्भित्र र बाहिरका चार दल मिलेर बनेको समाजवादी मोर्चा सुस्त देखिएको छ । गत ४ असारमा माओवादी, एकीकृत समाजवादी, जसपा र नेकपाले मोर्चा घोषणा गरेयता बैठकसमेत बस्न सकेको छैन । मोर्चाको नीतिगत निर्णय गर्न सदस्य दलहरूको अध्यक्षसहित तोकिएका प्रतिनिधि रहेको संयोजन समिति र…