नयाँ दिल्ली ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भारत सीमा समस्या समाधान हुने बताएका छन् । बुधवारबाट भारत भ्रमणमा आएका प्रधानमन्त्री प्रचण्डसँग आज हैदरावाद हाउसमा भएको संयुक्त पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । प्रचण्डको भ्रमणका क्रममा नेपाल भारतबीच भएको सम्झौताका बारेमा बाल्दै उनले नेपाल र भारतको सीमा समस्या समाधाने हुने बताए पनि कसरी र कहिले…