२८ फाल्गुन २०८२, बिहिबार | Thu Mar 12 2026

महिला फुटबल टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङद्वारा राजीनामा

काठमाण्डौ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले राजीनामा दिएका छन् । हिजो बुधवार साफ च्याम्पियनशिपमा नेपाल बङ्गलादेशसँग पराजित भएसँगै मुख्य प्रशिक्षक तामाङले पदबाट राजीनामाको घोषणा गरेका हुन् । तामाङकै प्रशिक्षणमा गएको फागुनमा साउदी अरबमा भएको वाफ च्याम्पियनसिपमा नेपाली महिला टोली फाइनलमा पुगेको थियो । त्यतिबला पनि नेपाल फाइनलमा जोर्डनसँग पराजित भएको…