१९ बैशाख २०८१, बुधबार | Wed May 1 2024

नेपाल क्रिकेट संघको अध्यक्षमा चतुरबहादुर चन्द विजयी

काठमाडौं । नेपाल क्रिकेट संघ क्यानको अध्यक्षमा चतुरबहादुर चन्द विजयी भएका छन् । शनिवार सम्पन्न क्यानको निर्वाचनमा चन्दले अध्यक्षका अर्का उम्मेदवार विनयराज पाण्डेलाई पराजित गरेका हुन् । पदाधिकारीमा प्यानलसहित उनीहरु चुनावी प्रतिस्पर्धामा होमिएका थिए । सदस्य पदमा भने प्यानल बनाइएको थिएन । सचिवमा अशोकनाथ प्याकुरेल विजयी भएका छन् भने कोषाध्यक्षमा रोशन बहादुर सिंह, राजुबाबु श्रेष्ठ…