काठमाडौं । टेस्ट मान्यताप्राप्त आयरल्यान्डका अलराउन्डर केभिन ओ ब्रायनले चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग ९ईपीएल० पनि काठमाडौं किङ्स-११ बाटै खेल्ने भएका छन् । यसअघिको तेस्रो संस्करण पनि ब्रायनले काठमाडौंबाट खेलेका थिए । केभिनले ७ खेलमा १ सय ८४ रन बनाउदै ९ विकेट लिएका थिए । उनले ३ टेस्ट, १ सय ४५ ओडीआई र ९३ टी(ट्वान्टी…