७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

भुमिकास्थानमा कसैसंग पनि तालमेल छैन : काँग्रेस


१ असार २०७४ बिहिबार ००:००  

0
Shares

जिल्लाकाे भुमिकास्थान नगरपालिकामा कुनै पनि दलसंग चुनावी तालमेल नगरिएकाे काँग्रेसले जनाएकाे छ ।
अन्य राजनीतिक दलसंग तालमेलकाे हल्ला चलेकाे भन्दै अहिलेसम्म कसैसंग तालमेल नभएकाे नेपाली काँग्रेसकाे तर्फबाट मेयर पदका उम्मेद्वार खडान्नद बेल्वासेले जानकारी दिएका छन् ।
साथै बेल्वासेले निराधार हल्लाकाे पछि नलाग्न र स्थानिय चुनावमा अाफुलाई बहुमत दिई निर्वाचित गराउन सवै मतदाताहरुलाई अनुराेध गरेका छन् ।

प्रकाशित मिति : १ असार २०७४ बिहिबार ००:००  ४ : ३१ बजे