१२ बैशाख २०८१, बुधबार | Thu Apr 25 2024

लागु औषधसहित दुईजना पक्राउ



रुपन्देही, साउन १३ – रुपन्देहीमा लागु औषधसहित दुईजना पक्राउ परेका छन् । प्रहरीका अनुसार जाँचको क्रममा देबदह नगरपालिका-१२ पेटबनियाबाट नवलपरासीको हकुई गाउँपालिकाका २४ वर्षका बिरेन्द्र हरिजन र ३४ वर्षका लक्ष्मण केवट पक्राउ परेका हुन् ।

उनीहरुको साथबाट डाइजेपाम, फेनारगनसहितका अबैध लागुऔषध बरामद भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १३ श्रावण २०७४ शुक्रबार ००:००  २ : २८ बजे