१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

घुस लिएको १० लाख सहित वैदेशिक रोजगार विभागका दुई कर्मचारी पक्राउ



काठमाडौं, कात्तिक २९ । वैदेशिक रोजगार विभागका शाखा अधिकृत कृतिबल्लभ पौडेल र नासु खड्गबहादुर केसीलाई अख्तियार तथा प्रहरीको टोलीले पक्राउ गरेको छ ।
उनीहरुलाई बानेश्वरमा हरेको इन्द्रेणी फूडल्याण्डबाट १० लाख रुपैयाँ घुस लिँदै गर्दा मंगलबार पक्राउ गरिएको हो । रोक्का गरिएको कारोबार फुकुवा गर्न उनीहरुले एक म्यानपावर कम्पनीबाट पैसा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

प्रकाशित मिति : २९ कार्तिक २०७४ बुधबार ००:००  ५ : ३३ बजे