१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

कांग्रेस प्रचार प्रसार कार्यालयमा बम



नवलपरासी, ८ मंसिर ।
नवलपरासीको देवचुली नगरपालिका (२ दुम्किौली स्थित नेपाली कांग्रेसको प्रचार प्रचार समितिको कार्यालय अगाडि प्रेसर कुकर बम फेला परेको छ ।
कार्यालय नजिक प्रेसर कुकर बम भेटिएको र बम कसले राखेको हो भन्नेबारेमा केही नखुलेको ईलाका प्रहरी कार्यालय रजहरका प्रहरी नायव निरीक्षक हरिप्रसाद भुषालले जानकारी दिनुभयो । डिस्पोजल टोली घटनास्थलमा पुगिसकेको समेत उहाँले बताउनु भएको छ ।

प्रकाशित मिति : ८ मंसिर २०७४ शुक्रबार ००:००  ४ : ५४ बजे