६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

एक साता देखि बेपत्ता एक किशोर भेटिए



बिष्णुकुमार आले, अर्घाखाँची ।
अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वडा नं. ७ अडगुरी दुबिचौर (साबिक अडगुरी गाबिस) का एक साता देखी बेपत्ता एक किशोर फेला परेका छन् ।

अडगुरी दुबिचौर निबासी मैयादेबी बिकका १२ वर्षिय माईला छोरा प्रेम बि.क यही बैशाख १९ गते बिहान ११ बजे देखि बेपत्ता भएका थिए ।

बेपत्ता किशोर कपिलवस्तु जिल्लाको कृष्णनगरको टेन्टहाउसमा फेला परेका थिए । कृष्णनगर प्रहरीको सहयोगमा अर्घाखाँची ल्याइएका बालकलाई जिल्ला प्रहरीले आफन्तलाई जिम्मा दिएको छ ।

प्रकाशित मिति : २६ बैशाख २०७५ बुधबार ००:००  १२ : ०४ बजे