१६ बैशाख २०८१, आइतबार | Sun Apr 28 2024

रुपन्देहीमा कोरोना भाइरसले १६ वर्षीय किशोरको ज्यान लियो



रुपन्देही ।
रूपन्देहीमा कोभिड–१९ को संक्रमणबाट १६ वर्षीय किशोरको मृत्यु भएको छ । उनको शनिबार राति भैरहवास्थित मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय रूपन्देहीका भेक्टर कन्ट्रोलर केदारनाथ शाहले जानकारी दिए । तिलोत्तमा–३ का ती किशोरलाई गत २५ गते कोरोना पुष्टि भएको थियो ।

प्रकाशित मिति : ३० कार्तिक २०७७ आइतबार ००:००  ५ : ५५ बजे