१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

माघी (खिचडी) पर्वको पूर्व सन्ध्यामा पाकेका यी थारु परिकार (फोटोफिचर)



विहीबार माघ १ गते । नेपालको तराई भेगमा बसोबास गर्ने थारु समुदायको माघी चाड । जुन यो समूदायको महत्वपूर्ण चाड हो । थारु समुदायले माघी पर्वलाई तीन दिन मनाउने गरेका छन् । नयाँ बर्षको रुपमा मनाउँदै आएका माघ १ गतेको दिन कपिलवस्तुका थारु समुदाय पनि पर्व मनाउन व्यस्त छ । पर्वको पूर्व सन्ध्या पुस २९ गते बुद्धभूमि नगरपालिका वडा नं. ४ को माघी खिचडी महोत्सवका पाकेका थारु परिकारलाई फोटोफिचरको रुपमा मायादेवीले आफ्नो लेन्समा कैद गरेको छ ।

No description available.
थारु परिकार पकाउँदै एक थारु महिला ।
No description available.
ढिकरी बनाउँदै गरेकी एक थारु महिला ।
No description available.
ढिकरी पाकेर खानको लागि ढिक्क छ !
No description available.
ढिकरी यसरी पकाइन्छ ।
No description available.
घोगी खाने हो ?
No description available.
पकाउन मै छ चटरो !

प्रकाशित मिति : २९ पुस २०७७ बुधबार ००:००  १० : ४५ बजे