२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

नेकपा ऋषि कट्टेलको, सर्वोच्चबाट जिते मुद्दा



काठमाडौं ।
सर्वोच्च अदालतले नेकपा ऋषि कट्टेलको भएको फैसला सुनाएको छ । न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले नेकपा ऋषि कट्टेलकै भएको फैसला सुनाएको हो ।

यसअघि कट्टेल नेकपा आफ्नो भएको भन्दै सर्वोच्च अदालतमा पुगेका थिए । ओली–दाहालबीच एकता हुँदा जबर्जस्ती आफ्नो पार्टीको नाम लिएको भन्दै उनी अदालत पुगेका थिए । अदालतले केहीबेरअघि फैसला सुनाएको हो ।

प्रकाशित मिति : २३ फाल्गुन २०७७ आइतबार ००:००  ३ : १५ बजे