२७ श्रावण २०८३, बुधबार | Wed Aug 12 2026

रहेनन् गायक एवं संगीतकार प्रेमध्वज प्रधान



काठमाडौं ।

बरिष्ठ गायक एवं संगीतकार प्रेमध्वज प्रधानको निधन भएको छ । विहान अचानक अस्वस्थ भएपछि उनलाई काठमाडौंको सुन्धारास्थित न्यूरो अस्पताल भर्ना गरिएको थियो।

उनको उपचारका क्रममा निधन भएको अस्पताल स्रोतले जनाएको छ। संगीतकार लक्ष्मण शेषले पनि फेसबुकमा स्टाटस लेख्दै गायक प्रधानको निधन भएको पुष्टि गरेका छन्।

प्रकाशित मिति : २३ बैशाख २०७८ बिहिबार ००:००  २ : ४४ बजे