२९ आश्विन २०८३, बिहिबार | Fri Oct 16 2026

रोकिएन कोरोनाबाट मृतकको संख्या, थप १६८ जनाको मृत्यु



काठमाडौं ।
पछिल्लो २४ घन्टामा थप १६८ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा देशका विभिन्न स्थानमा थप १६८ जनाको मृत्यु भएको जानकारी दिएका हुन्।

यससँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४२५२ पुगेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : २९ बैशाख २०७८ बुधबार ००:००  ४ : ३४ बजे