६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

माधव नेपालले गरे रौतहटबाट मतदान



काठमाडौँ ।
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मतदान गरेका छन् ।

शुक्रबार बिहान मतदान सुरु भएको केहिबेरमा उनले रौतहट गौरस्थित रामजानकी कन्या प्रावि मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

स्थानीय तहको निर्वाचन-२०७९ को मतदान शुक्रबार बिहान ७ बजेबाट सुरु भएको छ ।

प्रकाशित मिति : ३० बैशाख २०७९ शुक्रबार ००:००  ८ : १७ बजे