२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

कांग्रेस पहिलो पार्टी बन्ने निश्चित छ : गगन थापा



काठमाडौं ।

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस पहिलो पार्टी बन्ने दाबी गरेका छन्। स्थानीय तहको निर्वाचनमा मतदानपछि प्रतिक्रिया दिँदै कांग्रेस पहिलो पार्टी बन्ने दाबी गरेका हुन्।

महामन्त्री थापाले भने, ‘हामीसँग प्रतिस्पर्धा गर्ने पार्टी विभाजित भएका छन्। त्यसैले हामी पहिलो पार्टी बन्छौँ। ०७४ को निर्वाचनमा थोरै मतले दोस्रो भएका थियौँ।’

लोकतन्त्र र संविधानको रक्षाको लागि गठबन्धन बनेको समेत बताए।

प्रकाशित मिति : ३० बैशाख २०७९ शुक्रबार ००:००  १० : ३२ बजे