१२ बैशाख २०८१, बुधबार | Thu Apr 25 2024

रुपन्देहीमा अहिलेसम्म ३० प्रतिशत मतदान



रुपन्देही ।

रुपन्देहीमा अहिलेसम्म ३० प्रतिशत मत खसेको छ। जिल्ला निर्वाचन प्रमुख धनसिंह महराले रातोपाटीसँग रुपन्देहीमा अहिलेसम्म शान्तिपूर्ण रूपमा मतदान चलिरहेको बताएका हुन् ।
रुपन्देहीका ३८ दल चुनावी मैदानमा रहेका छन् । जिल्लामा २०८ मतदान केन्द्र र ७ सय मतदानस्थल रहेका छन् । १६ स्थानीय तहमा ६ लाख ३२ हजार मतदाता छन् ।

प्रकाशित मिति : ३० बैशाख २०७९ शुक्रबार ००:००  १ : २८ बजे