५ जेष्ठ २०८१, शनिबार | Sun May 19 2024

शिवराज-९ मा माओवादीका चौधरी प्यानलसहित विजयी



मायादेवी अनलाइन, चन्द्रौटा ।

कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ९ मा नेकपा माओवादी केन्द्रका राम गोपाल चौधरी प्यानलसहित विजयी हुनुभएको छ । चौधरी ७ सय ८३ मत सहित निर्वाचित हुनुभएको हो ।
यस्तो छ मतपरिणाम

शिबराज नगरपालिका वडा न ९ को अन्तिम कुल २६३१ मत गणना गर्दा
नगर प्रमुख पदमा
एमाले सुर्य. ५४६
काङ्ग्रेस रुख. ३२३
राप्रपा हलो. ४६५
गठबन्धन कलम. ४०६
जसपा छाता ४०
लोसपा साइकल ५
स्वतन्त्र पुतली ३९८
नगर उप प्रमुख पदमा
एमाले सुर्य ६३६
काङ्ग्रेस रुख ३३६
राप्रपा हलो २३५
गठबन्धन हसिया हथौड़ा ६११
जसपा छाता. ४२
लोसपा साइकल ७

वडा न ३ वडा अध्यक्ष पदमा
एमाले सुर्य ५५६
काङ्ग्रेस रुख. ४६९
राप्रपा हलो.
गठबन्धन हसिया हथौड़ा ७८३
जसपा छाता.
लोसपा साइकल
स्वतन्त्र पुतली . ५१७

प्रकाशित मिति : ३ जेष्ठ २०७९ मंगलबार ००:००  ६ : २६ बजे