५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

बुद्धभूमि २ को वडाध्यक्षमा नेपाली कांग्रेसका सुरज प्रताप राणा विजयी



मायादेवी अनलाइन, जितपुर ।

बुद्धभूमि नगरपलिका वडा नम्बर २ को वडा अध्यक्षमा नेपाली कांग्रेसका सुरज प्रताप राणा विजयी हुनुभएको छ । राणा अत्याधिक मतसहित निर्वाचित हुनुभएको हो । यसको औपचारिक घोषणा हुन भने बाकी छ ।

प्रकाशित मिति : ३ जेष्ठ २०७९ मंगलबार ००:००  ७ : ५९ बजे