१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

बुद्धभूमि ४ को वडाध्यक्षमा एमालेका चौधरी निर्वाचित



मायादेवी अनलाइन, बुद्धभूमि ।

कपिलवस्तुको बुद्धभूमी नगरपालिका वडा नम्बर ४ को वडाध्यक्षमा सुशील चौधरी विजयी हुनुभएको छ । शुक्रबार सम्पन्न मतगणना अनुसार नेकपा एमालेका चौधरी निर्वाचित हुनुभएको हो ।

चौधरीले प्रतिष्पर्धी नेपाली कांग्रेसका पवन थारुलाई पराजित गर्नुभयो । बुद्धभूमि ४ मा ०७४ सालको स्थानिय निर्वाचनमा नेपाली कांग्रेसले जितेको थियो भने अहिले उक्त वडामा नेकपा एमालेले जित हात पारेको हो ।

प्रकाशित मिति : ६ जेष्ठ २०७९ शुक्रबार ००:००  १२ : ४४ बजे