२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

भरतपुर महानगर, रेनुको पाँच हजार मतको अग्रता



हेटौंडा ।

चितवनको भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी रेनु दाहालले प्रतिद्वन्द्वी एमालेका विजय सुवेदीसँग पाँच हजार १३३ को मतान्तर बनाएकी छिन्।

७० हजार ४७४ मतगणना हुँदा दाहालले २७ हजार ४१२ प्राप्त गरेकी हुन्। सुवेदीले २२ हजार २७९ मत प्राप्त गरेका छन्।

यस्तै उपप्रमुखमा चित्रसेन अधिकारी २९ हजार ५२५ मतसहित अघि छन्। राप्रपाकी हिमला गुरुङले १६७ हजार ३२५ मत ल्याएकी छिन्।

प्रकाशित मिति : ७ जेष्ठ २०७९ शनिबार ००:००  ७ : ५८ बजे