२५ बैशाख २०८१, मंगलबार | Tue May 7 2024

काठमाण्डौ महानगरमा बालेन साह ४३ हजार ८ सय ५० मतसहित अगाडि



काठमाण्डौ ।

काठमाण्डौको पछिल्लो मत परिणामअनुसार मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन साहले ४३ हजारभन्दा धेरै मत ल्याउनु भएको छ । महानगरको १ लाख २८ हजार ४ सय ८५ मत गन्दा बालेन साहले ४३ हजार ८ सय ५० मत पाउनु भएको छ ।

नेपाली कांग्रेसकी सिर्जना सिंहले २५ हजार ९ सय ४४ मत पाउनु भएको छ । एमालेका उम्मेदवार केशव स्थापित तेस्रो स्थानमा हुनुहुन्छ । उहाँले २५ हजार ५९ मत पाउनु भएको छ ।

प्रकाशित मिति : ९ जेष्ठ २०७९ सोमबार ००:००  ७ : ५५ बजे