२५ बैशाख २०८१, मंगलबार | Tue May 7 2024

विजयनगर गाउँपालिका अध्यक्ष थापाले लिए पद तथा गोपनियताको शपथ



कपिलवस्तु ।

हालै सम्पन्न स्थानीय तह निर्वाचनबाट दोस्रो कार्याकालको लागि निर्वाचित हुनु भएका कपिलवस्तुको विजय नगर गाउँपालिकाका अध्यक्ष गोपाल बहादुर थापाले सोमबार पद तथा गोपनियताको शपथ ग्रहण लिनुभएको छ ।

बैशाख ३० गते सम्पन्न भएको निर्वाचनबाट दोस्रो कार्याकालको लागि पुन निर्वाचित हुनु भएका अध्यक्ष थापालार्ई मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायधीश तेजेन्द्र प्रसाद शर्माले शपथ ग्रहण गराउनु भएको हो ।

प्रकाशित मिति : ९ जेष्ठ २०७९ सोमबार ००:००  १ : २२ बजे