१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

बाँके–२ मा राप्रपाका धवलशमशेर राणा निर्वाचित



काठमाडौं ।

बाँके–२ मा राप्रपाका धवलशमशेर राणा निर्वाचित भएका छन् । उनी २९ हजार ५७७ मत ल्याएर निर्वाचित भएका हुन् ।

उनका प्रतिस्तपर्धी जसपाका मोहम्मद इस्तियाक राईले २३ हजार ५२० मत ल्याए ।

उनीहरूबीच ६ हजार ५७ मतको फरक छ ।

प्रकाशित मिति : ७ मंसिर २०७९ बुधबार ००:००  ७ : २४ बजे