१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

रोल्पामा माओवादी केन्द्रका वर्षमान पुन फराकिलो अन्तरले विजयी



काठमाण्डौ

रोल्पामा माओवादी केन्द्रका वर्षमान पुन फराकिलो अन्तरले विजयी हुनुभएको छ ।

पुन ४१ हजार ७ सय १४ मत ल्याएर विजयी हुनुभयो । उहाँका प्रतिस्पर्धी नेकपा एमालेका पूर्ण बुढामगरले १६ हजार ४ सय ८५ मत प्राप्त गर्नुभयो ।

प्रकाशित मिति : ८ मंसिर २०७९ बिहिबार ००:००  ६ : १३ बजे