१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

बाह्रसिंगाको झुण्ड



कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज भित्रको घाँसे मैदानमा देखिएको बाह्रसिंगाका झुण्ड। विश्वमै सबभन्दा ठूलो झुण्डमा बाह्रसिंगा देख्न निकुञ्जका रूपमा शुक्लाफाँटा परिचित छ। तस्बिर- शेरबहादुर सिंह/रासस

प्रकाशित मिति : २५ पुस २०७९ सोमबार ००:००  ६ : १३ बजे