१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

राष्ट्रपतिमा उम्मेदवारी दिने कांग्रेसको निर्णय



काठमाडौं ।

नेपाली कांग्रेसले राष्ट्रपतिमा उम्मेदवारी दिने निर्णय गरेको छ।

कांग्रेस सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा सोमबार बिहान बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले सो निर्णय गरेको कांग्रेस प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए।

प्रकाशित मिति : ९ माघ २०७९ सोमबार ००:००  १ : ०८ बजे