२ असार २०८२, सोमबार | Mon Jun 16 2025

पेट्रोलियम पदार्थको मूल्य घट्यो



काठमाडौं ।

पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमका अनुसार आज राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाइएको हो ।
जस अनुसार पेट्रोलमा १ र डिजेल–मट्टितेलमा ३ रुपैयाँले मूल्य घटाइएको छ ।

प्रकाशित मिति : २ जेष्ठ २०८२ बिहिबार ००:००  ८ : १५ बजे