३ पुस २०८२, बिहिबार | Fri Dec 19 2025

मदिरा, सुर्ती र चुरोटमा कर बढ्यो



काठमाडौं ।
सरकारले मदिरा, सुर्ती र चुरोटजन्य पदार्थमा कर वृद्धि गरेको छ ।
संघीय संसद्‌को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२र८३ को बजेट प्रस्तुत गर्दै उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले विद्युतीय मदिरा, बियर, सुर्ती र चुरोटको आयातमा लाग्दै आएको भन्सार महसुल दरमा वृद्धि गरेको जानकारी गराएका हुन् ।

यस्तै, भन्सार महसुलका केही दरमा समायोजन भएको छ ।

विद्यमान अन्तःशुल्क दरमा सामान्य वृद्धि भएको छ भने स्वास्थ्य जोखिम करको दायरा विस्तार भएको छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०८२ बिहिबार ००:००  ६ : ५७ बजे