२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

कुसंस्कारी र भजनमण्डली यो पार्टीमा हुने छैनन् : माधव नेपाल



काठमाडौं ।
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओलीप्रति लक्षित गर्दै आफ्नो पार्टीमा कुसंस्कारी र भजनमण्डली नहुने बताएका छन् ।

“यो पार्टीमा कुसंस्कारी र भजनमण्डली हुने छैनन्,” उनले भने, “यो पार्टीमा कुनै एक व्यक्तिका फोटा हुने छैनन् । कसैका आरती उतार्ने काम हुँदैन ।”

प्रकाशित मिति : १० भदौ २०७८ बिहिबार ००:००  ३ : ०२ बजे