२२ माघ २०८२, बिहिबार | Thu Feb 5 2026

बुद्धभुमि १० मा २५०४ मत गणना हुँदा कांग्रेसको अग्रता, जसपा पछ्याउदै



मायादेवी अनलाइन, जितपुर ।

बुद्धभुमि नगरपालिका वडा नम्बर १० को मतगणना जारी छ । अहिले २५०४ मत गणना हुँदा कांग्रेसको अग्रता छ भने जसपाले पछ्याउएको छ । यस्तो छ नतिजा
मेयर उपमेयर वडा अध्यक्ष
एमाले ४४३ ४३२ ३७७
काँग्रेस ८१२ ८०८ ६९८
जसपा ६२० ६५१ ७६०

प्रकाशित मिति : २ जेष्ठ २०७९ सोमबार ००:००  ६ : २३ बजे