बुटवल ।
रुपन्देहीमा पौडी खेल्ने क्रममा डुबेर ११ वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा देवदह नगरपालिका–८ का ११ वर्षीय सुमन थापा रहेको प्रहरीले जनाएको छ ।
थापाको आइतबार दिउँसो देवदह नगरपालिका–८ बंगालीस्थित बंगालीखोला साठीबारी बाँधमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो ।







प्रतिक्रिया