१० जेष्ठ २०८३, आइतबार | Sun May 24 2026

भोलिदेखि मध्यपहाडी लोकमार्गकेन्द्रित अभियानमा माओवादी



काठमाडौँ ।

नेकपा (माओवादी केन्द्र) ले शुक्रबारदेखि मध्यपहाडी लोकमार्गकेन्द्रित अभियान सुरू गर्ने भएको छ।

बैतडीको पाटनबाट अभियान सुरू हुनेछ।

अभियानका लागि बैतडी जान माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायत नेताहरू बिहीबार धनगढी पुगेका छन्।

यो अभियान जेठ महिनाभर चल्ने माओवादीले जनाएको छ।

अहिलेका लागि जेठ १० गतेसम्मको कार्यक्रम निश्चित भएको छ।

हेर्नुस् कहाँ कहिले हुन्छ कार्यक्रम

प्रकाशित मिति : १ जेष्ठ २०८२ बिहिबार ००:००  ३ : ४० बजे