१६ जेष्ठ २०८३, शनिबार | Sat May 30 2026

माघ २९ गते महेश बस्नेत कपिलवस्तु आउँदै



कपिलवस्तु ।

नेकपा (एमाले) का केन्द्रीय सचिव महेश बस्नेत यही माघ २९ गते कपिलवस्तु आउनुहुने भएको छ।

आसन्न फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनलाई केन्द्रित गरी आयोजना गरिने युवा भेलालाई सम्बोधन गर्न बस्नेत कपिलवस्तु आउन लाग्नुभएको हो।

भक्तपुर निर्वाचन क्षेत्र नं। २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार समेत रहनुभएका बस्नेत

प्रकाशित मिति : २७ माघ २०८२ मंगलबार ००:००  ७ : २७ बजे