८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

इन्डोनेसियाको सुनखानीमा पहिरोले पुरिएर ६० को मृत्यु



एजेन्सी ।
इन्डोनेसियाको सुनखानीमा पहिरोले पुरिएर ६० जनाको मृत्यु भएको छ। इन्डोनेसियाको बाकन गाउँमा अवैधरुपमा सुनखानी उत्खनन् गरिरहेका हरुको पहिरोले पुरिएर ज्यान गएको जनाइएको छ। घटनामा १३ जनाको जिवितै उद्दार गरिएको इन्डोनेसियका विपत व्यवस्थापन अधिकारीले जनाएका छन्। इन्डोनेसियाको सरकारले सुन उत्खनन गर्न प्रतिबन्ध लगाएपनि अवैध रुपमा सुन उत्खनन भइरहेको छ।

प्रकाशित मिति : १५ फाल्गुन २०७५ बुधबार ००:००  ६ : ३८ बजे