२२ माघ २०८२, बिहिबार | Thu Feb 5 2026

संसदको भवन वरिपरी चिरिच्याट्ट



काठमाडौं ।
नयाँ बानेश्‍वरस्थित संघीय संसद भवन बेहुली झै सिंगारिएको छ। संसदको भवन वरिपरी राष्ट्रिय झण्डा, ध्वजा पतकाले चिरिच्याट्ट पारिएको हो।

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार आर्थिक वर्ष २०७६(७७ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएपछि संसद भवनमा नयाँ कार्पेटट ओछ्‍याइएको छ।

यस्तै संसद भवन वरपर सुरक्षा व्‍यवस्था कडा बनाइएको छ भने नीति तथा कार्यक्रममा सहभागी हुनका उप(राष्ट्रपति नन्दकिशोर पुन संसद भवन आइपुगेका छन् भने सांसदहरु आउनेक्रम जारी छ।

प्रकाशित मिति : २० बैशाख २०७६ शुक्रबार ००:००  ३ : ३९ बजे