२२ माघ २०८२, बिहिबार | Thu Feb 5 2026

कांग्रेसका सांसद अफताब आलम पक्राउ



रौटहट ।

रौटहट क्षेत्र नं २ बाट निर्वाचित नेपाली कांग्रेसका सांसद मोहम्मद अफताब आलम पक्राउ परेका छन् । २०६४ चैत २७ राति रौतहटको राजपुर खरदवामा भएको बम विस्फोटको घटनामा संलग्न भएको आरोपमा उनलाई पक्राउ गरिएको  हो। आइतबार बिहान पौन ११ बजे पक्राउ परेका आलमलाई जिल्ला प्रहरी कार्यालय रौटहटमा राखिएको छ । प्रहरीले भने आधिकारिक जानकारी दिएको छैन ।

प्रकाशित मिति : २६ आश्विन २०७६ आइतबार ००:००  ११ : २९ बजे