१२ भदौ २०८३, शुक्रबार | Fri Aug 28 2026

पारसले छाडे राष्ट्रिय टोलीको कप्तानी



काठमान्डौं ।नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले कप्तानी छाड्ने घोषणा गरेका छन्। पारसले दश वर्ष यता नेपाली राष्ट्रिय टोलीको कप्तानी गर्दै आएका छन्। आइसीसीले नेपाल क्रिकेट संघ क्यानलाई ससर्त निलम्बन फुकुवाको निर्णय गरे लगत्तै पारसले कप्तानी छाड्ने घोषणा गरेका हुन्। मंगलबार सामजिक संजाल फेसबुक मार्फत खड्काले कप्तानी छाड्ने घोषणा गरेका हुन् ।

प्रकाशित मिति : २८ आश्विन २०७६ मंगलबार ००:००  १२ : ३९ बजे