१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

सर्लाहीको बरहथवा नगरपालिका १२ नम्बर वडाको मतगणना फेरि हुने



सर्लाही, असोज ६ । सर्लाहीको बरहथवा नगरपालिका १२ नम्बर वडाको मतगणना पुनः हुने भएको छ। गणना गरिएको मत फरक देखिएपछि दोहोर्‍याएर गणणा गर्ने सहमती भएको हो।
गणना गरिएको मत अनुसार नेकपा माओवादी केन्द्रका वडा अध्यक्षका उम्मेदवर वीरेन्द्र राय २७० मतले विजय हुनुभएको थियो । गणना गरिएको मत फरक परेको भन्दै अन्य दलले बिरोध गरेपछि पुनः गणना सुरु गर्ने सहमती भएको हो ।

प्रकाशित मिति : ६ आश्विन २०७४ शुक्रबार ००:००  १० : ३९ बजे