८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

कोरोना संक्रमणबाट भारतीय उच्च प्रहरी अधिकारीको मृत्यु



एजेन्सी । भारतको पञ्जाबमा कोरोना भाइरस संक्रमणका कारण एक प्रहरी अधिकारीको मृत्यु भएको छ। पचारकोक्रममा लुधियानाको एसिपी अनिल कोहलीको मृत्यु भएको हो।

उनको अवस्था गम्भीर भएपछि उनलाई प्लाज्मा थेरापी दिने तयारी भएको थियो। तर थेरापी अगाडि नै उनको मृत्यु भएको बिबिसीहिन्दीले लेखेको छ।

केही दिन अगाडिको परिक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको थियो। उनी केही महिना अगाडिसम्म विदेश समेत गएका थिएनन्।

शुक्रबार पञ्जाब सरकारले कोहलीको प्लाज्मा थेरापीको घोषणा गरेको थियो।

प्रकाशित मिति : ७ बैशाख २०७७ आइतबार ००:००  ६ : ०२ बजे