काठमाडौं ।
गृह मन्त्रालयले सहसचिव (प्रमुख जिल्ला अधिकारी), उपसचिव सहायक प्रमुख जिल्ला अधिकारी तथा विभागीय प्रमुखहरूको सरुवा गरेको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक सीडीओ जीवन आचार्यलाई संखुवासभाको सीडीओमा सरुवा गरिको छ ।
सुर्खेतमा प्रमुख जिल्ला अधिकारी (सीडीओ)मा रुपमा कार्यरत रमेश न्यौपानेलाई जिल्ला प्रशासन कार्यालय पाल्पामा सरुवा गरिएको छ । त्यस्तै पाल्पाका सीडीओ यादव सुवेदीलाई गृह मन्त्रालयको सहसचिवका रुपमा काजमा खटाइएको छ ।
को कहाँ सरुवा ?










प्रतिक्रिया