३ जेष्ठ २०८३, आइतबार | Sun May 17 2026

कागले कान लग्यो भन्दैमा पछि पछि दगुर्ने कि कान छाम्ने ?



काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का आलोचकहरुले सम्झौता पढ्दै नपढी टिप्पणी गरेको बताएका छन्

राष्ट्रियसभाको बैठकमा बिहीबार बजेट छलफलमा उठेका प्रश्नको जवाफ दिने क्रममा उनले हल्लाकै भरमा विरोध गर्ने ।उनले आलोचकहरुलाई एक पटक सम्झौता पढ्न आग्रह गरे ।एमसीसीका विषयमा हल्लाको पछि लाग्ने र जसरी पनि विरोध गर्ने प्रवृत्ति देखिएको प्रधानमन्त्री ओलीले बताए ।

कागले कान लग्यो भनेपछि दुख्यो दुखेन पनि वास्ता नगर्ने छ कि छैन पनि नछाम्ने’ उनले भने ।

प्रकाशित मिति : ४ असार २०७७ बिहिबार ००:००  ८ : ४१ बजे