६ असार २०८३, शनिबार | Sat Jun 20 2026

कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु



कैलाली ।
कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। गोदावरी नगरपालिका(५ गेटाका २७ वर्षीय दिलबहादुर रोकायको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले जानकारी दिए ।
आफ्नै घरमा मोटर जोडेर नुहाउने क्रममा करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरी नायव उपरिक्षक विष्टलेले बताए ।

प्रकाशित मिति : १७ असार २०७७ बुधबार ००:००  १ : ०७ बजे