१५ असार २०८३, सोमबार | Mon Jun 29 2026

प्रदेश ५ को स्थायी राजधानी दाङको देउखुरी, दुई तिहाइ बढी मतले पारित



बुटवल ।

प्रदेश नम्बर ५ को स्थायी राजधानी दाङको देउखुरी रहने भएको छ। मंगलबार प्रदेशसभामा भएको मतदानमा देउखुरी राजधानी राख्ने पक्षमा ६९ मत खसेको हो १३ विपक्षमा भने मत खसेको छ।

विपक्षी दल नेपाली कांग्रेसले विपक्षमा मतदान गरेका छन्। कांग्रेसका १९ मध्ये ६ जनाले भने दाङको पक्षमा मतदान गरेका छन्। प्रदेश सभामा नेकपाका ६१ सांसद छन्।प्रदेश सभा ८७ जनामध्ये ८२ जनाले मतदान गरेका थिए।

प्रकाशित मिति : २० आश्विन २०७७ मंगलबार ००:००  ३ : ५१ बजे