८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

राष्ट्रिय प्रजातान्त्रिक पार्टिमा पहिरो सयौ नेता कांगैसमा प्रवेश



 

 

भावना न्यूरे ११ मंसिर कैलाली ।
कैलाली जिल्ला को घोडाघोडी नगरपालिका वडा न ८ लठुवा मा गरिएको चुनावी सभामा गरियको थियो ।  इन्द्र ब मल्ल को नेतृत्व मा १००जना राष्ट्रिय प्रजातान्त्रिक पार्टी जबरा पश्नधर रा प्रा पा परित्याग गरि नेपाली क्रागेशमा प्रबेश गरेका छ्न । दान बहादुर बिष्ट को नेतृत्व ३०जनानयाँ शक्ति पार्टी परित्याग गरेर काग्रेश प्रवेश गरेका छ्न । मैना पोखरिको कमला बिष्ट ले भनिन मैना पोखरी गाउँ महिलाहरु ले यो समयमा पनि ल्याप्चेको लगाउनु पर्ने अबस्थामा छौ । बिजुली ,खानेपानी र अव्यवस्थित बसोबासलाई ब्यबस्थित बसोबास को जोडदार रुपमा माग गरेका छ्न । वडा न ८को जरही , आमफाटा , मैनापोखरी , लठुवा , दिपनगर , डोडापारी लगायतका ठाउ मा चुनाव प्रसार प्रचार गरेको छ नेपाली काग्रेश ले । दोस्रो चरणमा हुन गैइरहेको प्रदेस र प्रर्तिनीधी सभाको निर्बाचन को पुर्ब सन्ध्यामा अन्य पार्टीहरू झै नेपाली काग्रेसले पनी चुनाबी प्रचार प्रसारको कामलाई तिब्रता दिएको हो । आज भएको चुनाबी प्रचार प्रचार कार्यक्रममा नेपाली काग्रेसको तर्फबाट कैलाली क्षेत्र नं तीन प्रदेश सभा २ का उमेमेदार लक्ष्मणा शाही, नेपाली काग्रेस महाधिबेशन प्रतिनिधी भिम बढुवाल, कैलाली पुर्ब जिल्ला सभापती गोबिन्दराज जोशी, नेबिसॅघ टियु इकाई कमिटी सभापती सम्झना खत्री, महिला सॅघ केन्द्रिय सदस्य गोमा आचार्य, घोडाघोडी नगरपालीका वडा नः आठ का वडा अध्यक्ष भिम बोगटी लगाएतकाको उपस्तिथी रहेको थियो ।
कार्यक्रममा बोल्दै नेपाली काग्रेसको तर्फबाट कैलाली क्षेत्र नं तीन प्रदेश सभा ख का उमेमेदार लक्ष्मण शाहीले नेपाली काग्रेसप्रती नेपाली जनताको २००७ साल देखीको आस्था अझै पनी नसकिएकाले जनताले नेपाली काग्रेसप्रती आस्था राख्ने बिश्वास ब्यक्त गर्नु भयो । नैपाली काग्रेस एक जनताको गरिब पाटी भयको र ने मा के, एमाले लगाएतका नेता तथा पाटीहरु आरबौका मालिक भयकार जनता माझ आयर आफुहरू गरिब जनताको ठेकेदार भयको भन्दै नेपाली काग्रेस माथी भ्रमको खेती गररहेको आरोप पनी लगाउनु भयो।

प्रकाशित मिति : ११ मंसिर २०७४ सोमबार ००:००  २ : ०२ बजे