८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

कोरोना सङ्क्रमितको निःशुल्क उपचार गर्ने प्रस्ताव मन्त्रिपरिषदमा लैजाने तयारी



काठमाण्डौ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना सङ्क्रमितको निःशुल्क उपचार व्यवस्थापन गर्ने विषयमा प्रस्ताव मन्त्रिपरिषदमा लैजाने तयारी गरेको छ । बिहीबार सर्वोच्च अदालतले कोरोना सङ्क्रमितको निःशुल्क परीक्षण र उपचार गर्न आदेश दिएकाले मन्त्रिपरिषद् बैठकमा प्रस्ताव लैजाने तयारी गरिएको स्वास्थ्य मन्त्रालयका सचिव लक्ष्मण अर्यालले जानकारी दिनुभयो ।

प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा स्वास्थ्य सचिव अर्यालले ‘सङ्क्रमितको निःशुल्क उपचार गर्नू’ भन्ने आदेशमा पुनरावलोकन गर्न सर्वोच्चले अस्वीकार गरेपछि मन्त्रिपरिषद्को यसअघिको निर्णय मिलाउन अर्को प्रस्ताव लैजाने तयारी गरेको बताउनुभयो ।
यसअघिको मन्त्रिपरिषद् बैठकले कोरोना सङ्क्रमित स्वयंले

प्रकाशित मिति : २१ कार्तिक २०७७ शुक्रबार ००:००  ४ : १४ बजे