९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026

तिहारको भोलिपल्ट सार्वजनिक विदा



काठमाडौँ ।

सरकारले किजा पूजाका अवसरमा मंसिर २ गते देशभर सबै कार्यालयमा सरकारी बिदा दिने भएको छ।

मन्त्रिपरिषदको यही कात्तिक २४ गतेको निर्णय अनुसार बुधबार गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले बिहीबार सूचना जारी गरी उक्त दिन सरकारी कार्यालय, सार्वजनिक निकाय, संघ, संस्था, शिक्षण संस्थाहरु समेतमा विदा दिने भएको जानकारी दिएका हुन् ।

प्रकाशित मिति : २७ कार्तिक २०७७ बिहिबार ००:००  ८ : २१ बजे