६ असार २०८३, शनिबार | Sat Jun 20 2026

माधव नेपाल प्रचण्डका मामुली कार्यकर्ता हुन्ः ओली



काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले माधवकुमार नेपाल पुष्पकमल दाहाल प्रचण्डको मामुली कार्यकर्ता भएको बताएका छन्। उनले ओली पक्षको सुदूरपश्चिमस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । माधवकुमार नेपालको बारेमा धेरै, टिप्पणी गर्न चाहन्नँ। उहाँ त प्रचण्डको मामुली कार्यकर्ता होु उनले भने, ुमलाई पदको लोभ छैन। भन्नुहुन्थ्यो प्रचण्डको मामुली कार्यकर्ता हुनुभएछ।

‘म उधारो पत्याउँदिनँ हात्ताहात्ती चाहिन्छ। भन्नुहुन्थ्यो’ उनले भने, हामीले एकीकृत पार्टी बनाउनका लागि पो दुई अध्यक्ष बनाएका थियौँ। तर, फुटाउनका लागि पनि दुई वटा अध्यक्ष चाहिन्छ र ’ ‘बैठकमा सभापति अध्यक्षको छेउमा बस्नका लागि पनि अध्यक्ष बन्नुपर्छ र’ उनले भने।

प्रकाशित मिति : १५ पुस २०७७ बुधबार ००:००  ६ : १६ बजे